कक्षा १२ को परीक्षाबारे छलफल
मेरोन्यूज
२०७८ साउन २३ गते ११:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै कक्षा १२ को परीक्षाबारे छलफल हुने भएको छ । कक्षा १२ को परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको हो ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।
कक्षा १२ को परीक्षा आगामी ३१ गतेदेखि ९ दिनसम्म गर्ने हुने भएको थियो ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रतिक्रिया