कक्षा १२ को परीक्षा स्थगित हुने
मेरोन्यूज
२०७८ साउन २३ गते १५:०६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेको भन्दै सबै परीक्षा स्थतिग गर्न सिफारिस गरेको थियो ।
मन्त्रालयको सिफारिससँगै आज परीक्षा बोर्डको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
छ ।
सम्बन्धित










प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया