सही शासक नहुँदा मध्य रातमा संसद विघटन भयो : खिमलाल देवकोटा

काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल देवकोटाले सबै मन्त्री तथा सचिवलगायतका कार्यालयमा सिसिटिभी क्यामेरा राख्नु पर्ने बताएका छन् । गुप्त कोठामा बसेर गरिएको शासनले जनताको हित हुन नसकेको भन्दै उनले यस्तो माग राखेका हुन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमामा उनले सही शासक नहुँदा मध्य रातमा प्रतिनिधिसभा (संसद) विघटन जस्तो काम नहुने बताए ।
‘गुप्त कोठामा बसेर गरेको शासनले जनताको हित हुन सकेन्, यदि, यस्तो भएको भए मध्य रातमा प्रतिनिधिसभा विघटन हुने थिएन,’ उनले भने, ‘सबै कार्यालयमा सिसिटिभी क्यामेरा राखे बन्द कोठाको शासन सबैले देख्न पाउने र जतनाको हितअनुसार काम हुने थियो ।’
यस्तै, उनले सरकारले जनताको आवाज सुन्न नसकेको आरोप लगाए । पटकपटक बनेको सरकारका नेतृत्व वा प्रधानमन्त्रीलाई जनताले भेट्ने इच्छा राख्दै गर्दासमेत नपाएर मृत्यु वरण गर्नु परेको उनले बताए ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया