सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक
गठबन्धन सरकारको प्राथमिकतामा कसका लागि के छ ? (पूर्णपाठसहित)

काठमाडौं । कांग्रेस, माओवादी केन्द्र लगायतका गठबन्त्रन दलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकार गठन भएको महिना दिनपछि सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको उपस्थितीमा सिंहदरवारवाट गठवन्धनले सरकारको साझा नीति कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सबल र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गर्ने क्रममा प्रतिनिधिसभा विघटन र त्यसपछि भएका आन्दोलनको चर्चा गदै नीति कार्यक्रममा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरी सर्वसत्तावादी, अलोकतान्त्रिक र अधिनायकवादी रूपमा शासन सत्ता सञ्चालन गर्ने प्रतिगामी प्रवृत्तिको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएको सङ्घर्षको भावनालाई आत्मसात् गर्दै वर्तमान सरकारले काम गर्ने भनिएको छ।
कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति दिलाउने, स्वास्थ्य खरिदमा भएको अनियमितता छानविन गर्ने र दोषीउपर कारवाही गर्ने, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमासम्बन्धी समाधान हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने, सीमा सुरक्षा चौकी वृद्धि गर्ने, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने लगायतका कार्यक्रम समेटिएको छ ।
हेर्नुहोस सरकारको प्राथमिकतामा कसका लागि के समावेश छन् ? पूर्ण पाठ :
















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया