नेप्से १.५४ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आबद्ध कम्पनीको शेयर कारोबारब मापक नेप्से परिसुचक १.५४ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले बढेर ३ हजार १ सय ९ दशमलब ६६ बिन्दुमा पुगेको छ ।
नेप्से सूचक बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ । आइतबार १४ अर्ब ३० करोडको कारोबार भएकोमा सोमबार १४ अर्ब १३ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । यसदिन सबैभन्दा बढी कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावरको ६७ करोड ४७ लाख छ ।
साताको दोस्रो दिन सोमबार ६ वटा कम्पनीको सेयर मूल्यमा पूर्ण सर्किट लाग्ने गरी १० प्रतिशतले बढेको छ भने थप ४ कम्पनीका सेयर धनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । तर, गुमाउनेहरु मध्ये सबैभन्दा बढी गुमाउनेले करिब ४ प्रतिशत मात्रै गुमाएका छन् ।
सूचीकत १ सय कम्पनीमा लगानीकर्ताले गुमाएका छन् । तर, ७९ कम्पनीका लगानीकर्ता भने धेरै कमाएका छन् तर ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया