ओली नेतृत्वको सरकारमा झण्डै सवा खर्ब घाटा
मेरोन्यूज
२०७८ साउन २६ गते १५:४७

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको पालामा १ खर्ब ४३ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्क प्रस्तुत गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले अघिल्लो सरकारमा उक्त रकम घाटा भएको बताएका हुन् ।
दुई तिहाई बहुमतको साथ लिएर प्रधानमन्त्री बनेका केपी ओली सरकारले मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकमा ४८ अर्ब घाटा रहेको देखाएका थिए । गत आर्थिक वर्ष २०७७–७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथिको घाटा देखिएको बताए उनले बताए ।
सञ्चित कोषबाट पूर्ति गर्दासमेत अझै १ खर्ब ४३ अर्ब रकम नपुगेको अर्थमन्त्री शर्माले बताए ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया