शेयर बजारमा १८ अर्बको कारोबार, नेप्से हालसम्मकै उच्च

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
लगातार उच्च विन्दु बनाउँदै आएको शेयर बजार आज ३ हजार १ सय ६१ द्यशमलब ४४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक मंगलबार ५१ दशमलब ८६ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम बढ्दै गएको छ । मंगलबार २ सय २५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
करोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा हाइड्रोपावर १० दशमबल ८ प्रतिशत, र उद्योग समूह १ दशमलब ६६ प्रतिशत रहेको छ ।
सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । फाइनान्स समूहको परिसूचक ६ दशमलब ७८ प्रतिशतले वृद्धि भएको छ । ११ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया