देउवानिकट जिल्ला सभापतिको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २७ गते १२:०८

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनका बारेम छलफल गर्न आफूनिकट जिल्ला सभापतिको भेला राखेका छन् ।
१४ औं महाधिवेशन नभए पार्टीको अस्तित्व धरापमा पर्ने हुँदै गर्दा उनले आफूनिकट जिल्ला सभापतिको भेला राखिएको हो । देउवाले ललितपुरस्थित एक होटलमा बैठक राखिएको हो ।
उता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन हुनु पर्ने माग राख्दै आएको छ । आज नै क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरूको बैठकसमेत बस्दै छ ।
सम्बन्धित
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया