लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
मेरोन्यूज
२०७८ साउन २८ गते १८:१०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । बिहीबार केसीले सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
उनले नेकपा माओवादी केन्द्रबाट २, नेपाली कांग्रेसबाट १, जनता समाजवादी पार्टी (जसपा)बाट ३ जना र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउन लागेको बताइएको छ । केसी विपक्षी गठबन्धनको तर्फबाट आज नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मन्त्री हुनेमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव, स्वतन्त्रबाट अजय शाही रहेका छन् । मुख्यमन्त्री केसीले सपथ लिएपछि अन्य मन्त्रीहरुको सपथ ग्रहण हुने छ ।
सम्बन्धित

















आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आज २०८२ साल फागुन ३ गते आइतबारको राशिफल
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
प्रतिक्रिया