पौष ११ देखि १३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने माओवादीको प्रस्ताव
काठमाडौं । माओवादी केन्द्रले आगामी पौष ११ देखि १३ गतेसम्म पार्टीको राष्टिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव गरेका हुन् ।
प्रचण्डले आफनो राजनीतिक तथा सांगठिनक प्रस्ताव केन्द्रीय कमिटि बैठकमा पेश गदै पौषमा राष्टिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।
४ महिने कार्ययोजना प्रस्ततुु गदै अध्यक्ष प्रचण्डले भाद्र मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सवै टोल टोलमा सेल कमिटि गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउपािलका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना प्रस्तत गरेका छन् ।
त्यस्तै उनले कात्तिक ३० गते जिल्ला , मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पौष ११ देखि १३ सम्म राष्टिय सम्मेलन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका हुन् ।














सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया