थप २ हजार ६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन ३० गते १६:३१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा देशभर २० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
यस्तै, २४ घण्टामा १ हजार ३२० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया