अफगानिस्तानको काबुल एयरपोर्टमा भागदौड
मेरोन्यूज
२०७८ साउन ३२ गते ७:३८

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गरेपछि त्यहाँ मानिसहरूको भागदौड मच्चिएको छ । उक्त भाग दौड आइतबार अबेरसम्म चलेको बिबिसीले जनाएको छ ।
बीबीसीले पत्रकार बिलाल सर्वरीले ट्विटरमा एयरपोर्टको एक भिडियो राखेका छन् । उक्त भिडियोमा मानिसहरूको बेचैनी देख्न सकिन्छ ।
अब घर फर्कन चाहने अफगानी नागरिकले तालिबानको चेकपोष्ट भएर जानुपर्ने स्थिति आएको बीबीसीले जनाएको छ ।
सम्बन्धित














मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया