भक्तपुरका दुई पत्रकार सम्मानित
मेरोन्यूज
२०७८ साउन ३२ गते २१:११
भक्तपुर । भक्तपुरका दुईजना पत्रकार सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरले आज आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकार डा। इन्दुल केसी र कृष्ण प्रजापति सम्मानित भएका हुन् ।
डा केसी २०१५ सालदेखि तत्कालीन नेपाल संवाद समिति हालको राष्ट्रिय समाचार समितिमा आबद्ध भई पत्रकारिता सुरु गरेका हुन् । यस्तै प्रजापति दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील रहेका छन् । स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष केवी सम्राटले उनीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
संघको आगामी राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गते हुने बताइएको छ ।
सम्बन्धित















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया