प्रयोग गरेका मास्कलाई सही तरीकाले कसरी व्यवस्थापन गर्ने ?
मेरोन्यूज
२०७८ भदौ १ गते ११:०७

काठमाडौं । मास्कको प्रयोग राम्रोसँग नजाँन्दा मानिसहरु संक्रमित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको प्रयोगमा ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार मास्क खोल्नु अघि साबुन पानीले हात धुने वा बिचको भाग सकेसम्म नछुने,मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बिचको भाग सकेसम्म नछुने,खोलिसकेपछि मास्कलाई प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाधेर राख्ने र संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्र्पकमा आउँदा लगाइएको मास्कलाई दुई तहको झोलामा राख्नुपर्ने जनाएको छ ।
मास्क राखेको झोलाको मसख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विर्सजन गर्ने र बिसर्जन गरी सकेपछि फेरी साबुन पानीले हात धुन चिकित्सकहरुको आग्रह छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया