एमालेको स्थायी कमिटी बैठक सकियो
मेरोन्यूज
२०७८ भदौ १ गते १३:१३

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेसँगै एमालेको बैठक बसेको हो ।
यसअघि सोमबार पार्टीको शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा सबै नेता तथा कार्यकर्ता सहभागी हुन आग्रह गरेका थिए ।
बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको हो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र उपध्यक्ष बामदेव गौतम अनुपस्थित भएका थिए ।
सम्बन्धित









आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया