डा. केसीलाई बोलाए प्रधानमन्त्री देउवाले बालुवाटार
मेरोन्यूज
२०७८ भदौ १ गते १५:५२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई छलफलका लागि बोलाएका छन् । शुक्रबारबाट २१ सत्याग्रहको तयारी गरेका डा.केसीलाई आजै मागका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएका हुन् । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार प्रधानमन्त्रीज्युले डा.साबलाई मागका विषयमा छलफल गर्न आज ५ बजे बालुवाटर बोलाउनु भएको छ।
डा. केसीले स्वास्थ्यराज्यमन्त्रीको राजिनामा लगायतका माग पुरा नभए भदौँ ३ गतेबाट २१ औँ सत्याग्रह सुरु गर्ने दुई साताअघि नै चेतावनी दिएका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया