पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ १ गते १७:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६८९ जनामा गरिएको परीक्षणमा ३,२७४ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १,९२९ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ ।
यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया