थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ३ गते १६:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४३८ जनामा गरिएको कोरोना परीक्षणमा ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा २ हजार १२६ जना कोरोनामुक्त भएका छन् । भने ३३ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया