प्रधानमन्त्री देउवाले गरे बंगलामुखी मन्दिरमा पूजा (तस्बिरसहित)
जुली गिरी
२०७८ भदौ ४ गते ११:४८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखी मन्दिरको दर्शन र पूजा गरेका छन् ।

पत्नी आरजु सहित शुक्रबार ललितपुरको बंगलामुखी मन्दिर पुगेका देउवाले दर्शन र पूजा गरेका हुन् ।थप तस्बिरमा









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया