‘सि’ डिभिजन क्वालिफायर प्रतियोगिता सुरु, ‘सि’ डिभिजनमा जाने बिन्दुकेश्वरको लक्ष्य
मेरोन्यूज
२०७८ भदौ १२ गते १४:००

धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी टोलीले आफ्नो खेललाई सुधार गर्दै अगाडि बढ्ने लक्ष्य
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत बिहीबारदेखि ‘सी’ डिभिजन क्वालिफायर प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागी टोलीलाई २६ समूह विभाजन गरिएको छ ।
प्रतियोगितामा बिन्दुकेश्वर युथ क्लबले सहभागी जनाएको छ । प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी टोलीले आफ्नो खेललाई सुधार गर्दै अगाडि बढ्ने लक्ष्य राखेको छ ।
टोलीका कोच कमल विष्टले यस प्रतियोगिताबाट आफ्नो टोली ‘सि डिभिजन’मा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया