४ दिनमा ८९ जना फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ भदौ १४ गते १३:१०

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले फरार पक्राउ अप्रेसन अन्तर्गत भदौ ८ गतेदेखि ११ गते सम्ममा ८९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
विभिन्न मुद्धामा फरार रहेका ८९ प्रतिवादीहरुलाई जिल्ला प्रहरी कर्यालयले ४ दिनमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा सजाए तोकीएका प्रतिवादीहरुलाई ४ दिनमै पक्राउ गरेको हो ।
कैद तथा जरिवाना तोकिई फरार रहेका ८१ जना पुरूष र ८ जना महिला गरी जम्मा ८९ जना फरार व्यक्तिहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सम्बन्धित

















१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै इन्डोनेसिया
महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता
सर्लाही ४ : अमरेशले बढाए मतान्तर, पछ्याउदै गगन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया