माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
मेरोन्यूज
२०७८ भदौ १४ गते १५:५१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ ।
सरकारमा सहभागीता र पार्टीबाट मन्त्री बन्नेको नाम टुङ्गो लगाउने विषयमा बैठकमा छलफल हुने जनाइएको छ । यसअघि गठबन्धनका शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।
बैठकले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो । त्यही अनुसार माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको जनाइएको छ ।
सम्बन्धित

















पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
प्रतिक्रिया