दक्षिण अफ्रिकाका फास्ट बलर स्टेनद्वारा सन्यासको घोषणा
मेरोन्यूज
२०७८ भदौ १५ गते १७:२५

काठमाडौँ । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टायनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनी क्रिकेटको इतिहासमा एक उत्कृष्ट फास्ट बलर हुन् ।
स्टेनले मंगलबार सामाजिक सञ्जालबाट सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । ३८ वर्षीय स्टेनले एक विज्ञप्ति निकाल्दै १७ वर्षे क्रिकेट करिअरबाट बिदा लिएका हुन् ।
स्टेनले दक्षिण अफ्रिकाका लागि ९३ टेस्ट, एक सय २५ एक दिवसीय र ४७ टी ट्वान्टी खेलेका छन् । उनले टेस्टमा ४ सय ३९ विकेट लिएका छन् ।
यस्तै, एक दिवसीयमा एक सय ९६ विकेट र ६४ टी ट्वान्टी विकेट लिएका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया