भारतले नेपालविरुद्ध फर्कायो गोल
मेरोन्यूज
२०७८ भदौ १७ गते १८:५३

काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण फुटबल खेलमा भारतले गोल फर्काएको छ । मध्यान्तरपछि एक गोल हान्दै खेललाई बराबरीमा ल्याएको छ ।
यसअघि नेपालले एक गोलको अग्रता लिएको थियो । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपालका लागि अञ्जन विष्टले अग्रता दिलाएका थिए । उनले ३६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ भने नेपालले दुई खेल जितेको छ ।
सम्बन्धित















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया