कुँवर सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत
मेरोन्यूज
२०७८ भदौ १९ गते २०:३४

काठमाडौं । सहकारी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएकी पत्रकार कौशिला कुँवर सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् ।
नेपाल सहकारी पत्रकार समाजको ११ औं स्थापना दिवसको अवसरमा कुवँरलाई सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।
सम्बन्धित

















आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
अमेरिकामा स्थापना भयो ‘हामी नेपाली इन्टरनेशनल’
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
जुम्लामा ९२५ जना अस्थायी मतदाता
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
प्रतिक्रिया