सुनचाँदीको मुल्य स्थिर
मेरोन्यूज
२०७८ भदौ २२ गते १२:०९

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य सोमबार समान रहेको छ ।
सनचाँदी व्यवसायी महासंघका अुनसार सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार पनि सोही मुल्यमा खरिदबिक्रि भएको थियो ।
चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । यो पनि हिजोको समान हो ।
सम्बन्धित
















आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया