अल न्यू हुन्डाई टुसानको बिक्री सुरु
मेरोन्यूज
२०७८ भदौ २२ गते १३:३२

काठमाडौँ । हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्युचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो ।
यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्विलबेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्विल, टु ह्विल र फोर ह्विल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई नयाँ तरिकाले चिनाएको छ ।
नयाँ जेनेरेसन टुसान जीएलएस टू ह्विल ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टू ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टू ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्विल ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा उपलब्ध छ ।
यसको सुरुवाती भेरियन्ट जीएलएस टू ह्विल ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया