एमसीसीविरुद्ध प्रदर्शन, ५ जना पक्राउ (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २३ गते १३:५४

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । बुधबार बानेश्वरमा एमसिसि खारेज राष्ट्रिय अभियानले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनलाई प्रहरीले धरपकड गरेको छ । प्रहरीले ५ जना प्रदर्सनकारीलाई पक्राउ गरेको छ । प्रदर्सनमा एमसिसी खारेज गर्नुपर्ने, दलाल गृहमन्त्री राजिनामा दे नारा लगाइएको थियो । आन्दोलनका संयोजक निर्ग नवीनले प्रहरीको ज्यादती अन्त्य हुनुपर्ने बताए ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया