अफताब आलमको रिट निवेदन ‘हेर्न नमिल्ने’मा
मेरोन्यूज
२०७८ भदौ २५ गते १२:३९

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको रिट निवेदन ‘हेर्न नमिल्ने’मा राखिएको छ । रौतहट बम विस्फोटको योजनाकार तथा घाइते भएका व्यक्तिहरूलाई जिउँदै जलाएको आरोपमा शुक्रबार सुनवाई हुने भएको थियो ।
आलमले थुनामुक्त भई साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनको रिट न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो । न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाई हुन नसकेको हो ।
पुर्पक्षका लागि थुनामा रहेका आलम हाल नख्खु कारागारमा छन् । उनको रिट निवेदन अहिलेसम्म ९ पटक पेशीमा चढे पनि सुनुवाई रोकिदै आएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया