देशभरका १३ वटा ठूला अस्पतालमा १० शय्याको मानसिक रोगको वार्ड बनाइने
मेरोन्यूज
२०७८ भदौ २५ गते १६:३५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साइकोट्रोफिक ड्रग अन्तर्गत सबै प्रदेशमा ५० लाखको दरले बजेट विनियोजन भएको जनाएको छ। मानसिक अस्पतालमा नेश्नल सुसाइड प्रिभेन्सन हेल्पलाइन ११६६ संचालनमा आएको जनाइएको छ।
मन्त्रालयले यस आर्थिक वर्षमा देशभरका १३ वटा ठूला अस्पतालहरुमा १० शय्याको मानसिक रोगको वार्ड बनाउने कार्यक्रम अगाडि बढाएको जनाएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगबाट संचालित यो सेवा यसै आर्थिक वर्षबाट सरकारले संचालन गर्ने छ। यस सेवालाइ क्रमिकरुपमा प्रादेशिक स्तरमा विस्तार गर्दै लगिने छ।
प्रत्येक स्थानीयतहमा एकजना मनोविमर्शकर्तासमेतको सेवा विस्तार गर्ने मन्त्रालयले जनाएको छ । सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम ४२ जिल्लाबाट आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया