कारोना अपडेट
९९४ संक्रमित थपिए, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २६ गते १६:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जना गरी ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा ९ सय ९४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ३५७ संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार काठमाडामा २३०, ललितपुरमा ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित १२ जनाको मृत्यु
कोरोना संक्रमण पुष्टी भएका थप १२ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टी गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्ला २४ घण्टामा देशभरबाट १ हजार ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया