देशभर १७६० कोरोना संक्रमित थपिए, सातको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ३० गते १६:४३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३३२ जना र एन्टिजन परिक्षण गर्दा ४२८ जना गरि जम्मा १७६० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका मध्ये काठमाडौंका ३६० जना, भक्तपुरका ६३ र ललितपुरका ७२ जना रहेका छन् ।
कोरोना संक्रमण पुष्टी भई पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १२२० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया