नेपाल अमेरिकासँग दोस्रो खेल खेल्दै
मेरोन्यूज
२०७८ असोज १ गते १३:१४

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । अल अमिरात क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो ।
सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा हुने छ ।
उता अमेरिकालाई हराएको नेपाल ओमानविरुद्ध ५ विकेटले पराजित भएको थियो । अमेरिकाले बिहीबारको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । नेपाल र अमेरिकाबीचको खेल ४ः१५ बजेदेखि सुरु हुने छ ।
सम्बन्धित


















क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया