एसियन कप छनोटको पहिलो खेलमै नेपालको हार
मेरोन्यूज
२०७८ असोज २ गते १९:०३

काठमाडौं । एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ ।
शनिबार उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको हो ।
सुरुवाती गोल गर्दै ८९ मिनेटसम्म अग्रता लिएको नेपाललाई फिलिपिन्सले २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा नै नेपालकी स्ट्राइकर विमला चौधरीले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् ।
८९ मिनेटमा फिलिपिन्सकी तेन्नइ एनिसले गोल गरेपछि बराबरीमा रोकिएको खेलको इन्ज्यूरी समयमा फिलिपिन्सकी क्यामेली विल्सनले गोल गरेपछि नेपाल पराजित हुन पुग्यो ।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्ससँगै हङकङ पनि रहेको छ ।
सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया