सोमबार, फागुन १८, २०८२

निफ्राले शेरधनीलाई ८.५ प्रतिशत लाभांश दिँदै

मेरोन्यूज २०७८ असोज ५ गते ११:५०

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश बाँड्ने भएको छ । बैंकले ९८ औँ बैठकले कूल पुँजीको ८.५ प्रतिशत बराबरको लाभांश बाँड्ने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सर्वसाधारणका लागि आइपीओ जारी गरेको बैंकले पहिलो वर्ष नै लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ सम्मको मुनाफाबाट शेयर धनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसअनुसार बैंकले एक अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रतिक्रिया