साताको पहिलो दिन नै नेप्सेमा उच्च अंकको गिरावट
मेरोन्यूज
२०७८ असोज १० गते १५:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन नै आइतबार उच्च अंकको गिरावट आएको छ ।
आइतबार नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलव ४८ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यस्तै, आइतबार ६ अर्ब ५० करोड बराबरको कारोबार भएको छ ।
आइतबार कारोबार भएका कम्पनीमध्ये मनकामना स्मार्ट लघुवित्त को मात्रै शेयरमूल्यमा पोजेटिभ सर्किट देखिएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरले कारोबार गरेको छ । अरुणभ्याली हाइड्रोपावरको ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया