१० बुँदे कार्यान्वयनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक सुरु (फोटोफिचर)
जुली गिरी
२०७८ असोज ११ गते १२:४६

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बैठक सुरु भएको हो । बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आइतबारको बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भिम रावल लगाएतका नेताहरुले असन्तुष्टि जनाएका थिए । १० बुँदे कार्यान्वयनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसेको हो ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया