सुनचाँदीको मूल्यमा गिरावट
मेरोन्यूज
२०७८ असोज १२ गते ११:३०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्या गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन मूल्य तोलामा ३ सय र र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
घटेको मूल्यअनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्यमा समेत तीन सय रुपैयाँले गिरावट आएको छ । यससँगै प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया