तेजारथ अड्डाबाट लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको नामावली सार्वजनिक
मेरोन्यूज
२०७८ असोज १३ गते २२:१०

काठमाडौँ । साविकको तेजारथ अड्डाबाट लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गरिएको छ । कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले उनीहरुको नामावली सार्वजनिक गरहेको हो ।
साविकको तेजारथ अड्डाबाट लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको साविकको कौषितोषाखानाबाट कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा प्राप्त विवरण कार्यालयले सार्वजनिक गरेको हो । विवरण अनुसार २०७८ आषाढ मसान्त सम्मको ब्याज समेत असुल गर्न बाकी रहेको छ ।


सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया