तीन दिनदेखि घटेको सुनको मूल्यमा वृद्धि
मेरोन्यूज
२०७८ असोज १५ गते ११:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । हिजो प्रतितोता ८८ हजार ७ सय रुपैयाँमा रहेको छापावाल सुनको मूल्य आज शुक्रबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँ वृद्धि भई ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्यसमेत वृद्धि भएको छ ।
हिजो एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज २० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तीन दिनदेखि लगातार घटिरहेको सुन चाँदीको मूल्य आज वृद्धि भएको हो ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया