सुनचाँदीको मूल्यमा वृद्धि
मेरोन्यूज
२०७८ असोज १७ गते ११:३५

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँ कामय भएको छ । चाँदीको मूल्यमा २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको छ ।
गत शुक्रबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्यमा समेत दुई सय रुपैयाँले वृद्धि भई आज ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया