सशस्त्र आइजीपीसहितको टोली दिल्ली प्रस्थान
मेरोन्यूज
२०७८ असोज १८ गते १४:०३
काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली दिल्ली प्रस्थान गरेको छ । आइजीपी खनालसँगै सशस्त्रबाट चार सदस्यीय टोली दिल्ली प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका र गृहमन्त्रालयबाट समेत प्रतिनिधि उक्त बैठकमा भाग लिन दिल्लीतर्फ लागेका छन् । गत वर्ष भारतमा उक्त बैठक हुने भनिए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
मंगलबार र बुधबार गरी दुई दिन सीमा सुरक्षा सम्बन्धी नेपाल–भारतका अधिकारीबीच छलफल हुने बताइएको छ । आइजीपी खनालको टोली बैठक सकेर बिहीबार नेपाल फर्कने कार्यक्रम छ।
सम्बन्धित

















मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया