थप ९६८ जनामा कोरोना पुष्टि, १११४ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ असोज १९ गते १६:५९

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा एक हजार ११४ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । यस्तै, ६ जनाले ज्यान गुमाएका छन् । योसहित हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ ।
आज गरिएको परीक्षणसहित देशभर कोरोना संक्रमितको कूल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ ।
सम्बन्धित
















प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया