एनआरएनएको अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा
मेरोन्यूज
२०७८ असोज १९ गते १९:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा कार्यक्रम गरी आफ्नो प्रतिवद्धतासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनएको वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका केसीले संस्थालाई अझ उचाइमा पुर्याउन आफूले सशक्त ढंगले लाग्ने प्रतिवद्धता जनाएका छन् ।
एनआरएनएले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि सरकारसँगको साझेदारीमा नीति निर्माणमा उल्लेख्य काम गरेको पनि उनले दाबी गरेका छन् ।
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया