मोबाइल बैंकिङको फण्ड ट्रान्सफर निःशुल्क
मेरोन्यूज
२०७८ असोज १९ गते २१:४७

काठमाडौं । दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै मोबाइलबाट हुने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ ।
कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको हो ।
चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर निःशुल्क गरेको हो ।
कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ ।
यो योजना असोज २० गतेदेखि कार्तिक २५ गतेसम्म लागू हुनेछ ।
सम्बन्धित










धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
एमालेको मतदान अन्तिम चरणमा, केही बेरमा परिणाम सार्वजनिक हुने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया