आजको विनिमय दर : दक्षीण कोरियाको यथावत्, अरु देशको वृद्धि

काठमाडौँ । अमेरिकी लगायत केही देशको विदेशी विनिमय दरमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनामा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ११९ रुपैयाँ ४२ पैसा छ ।
युरोपियन युरो १ को खरिददर १३७ रुपैयाँ ८१ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ५१ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६१ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १६२ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
यस्तै विनिमयदर वृद्धि हुनेमा अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ८६ रुपैयाँ ८२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ९४ रुपैयाँ ८८ पैसा रहेको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा कायम रहेको छ । संयुक्त अरब इमिरट्स युएई दिराम १ को खरिरदर ३२ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चाइनिज युयन पनि बढेर १ को खरिददर १८ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६३ पैसा छ भने बिक्रिददर ३२ रुपैयाँ ८० पैसा छ । यसैगरी बढ्नेमा मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।
यसैगरी सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ९९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जापनिज यन पनि घटेर १० को खरिददर १० रुपैयाँ ६८ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ७४ पैसा रहेको छ ।
साउथ कोरियन वन घटेर १०० को खरिदर १० रुपैयाँ १ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया