प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भयो : मुख्यमन्त्री राउत
मेरोन्यूज
२०७८ असोज २० गते १४:०५

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको प्रति आपत्ति जनाए । उनले केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै एक्कासी छापा मार्नु आपत्तिजनक भएको बताए । आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै उनले प्रदेश सरकारलाई बदनाम गर्न षड्यन्त्र भइरहेको बताए ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया