एकीकृत समाजवादीको मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्षलाई
मेरोन्यूज
२०७८ असोज २१ गते १४:३५

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाएका छन् ।
बिहीबार दिउँसो बसेको स्थायी कमिटी बैठकले पार्टीबाट पाउने मन्त्रालय र सरकारमा जाने नेताहरूको नाम टुंग्याउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।
सत्ता गठबन्धन दलहरूले समावादी दललाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको छ । तर, मन्त्रालय टुंगो लगिसकेको छैन ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया