दसैँको मुखमा दुई छोराको हत्या गरी आत्महत्या
मेरोन्यूज
२०७८ असोज २३ गते १०:५७
काठमाडौँ । दसैँ नजिकिएसँगै धनुषामा एक महिलाले दुई छोराको हत्या गरी आत्महत्या गरेकी छन् । जिल्लाको नगराइन नगरपालिका ४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्या गरी आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेसँगै गुडियाले पासो लगाएर आत्महत्या गरेकी हुन् ।
गुडियाका श्रीमान् गुरुदेव साह बिहानै काम गर्न घरबाट निस्केका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया