बझाङ कांग्रेसमा पौडेल पक्षका खडक बोहरा निर्वाचित
मेरोन्यूज
२०७८ असोज २३ गते १५:०९

काठमाडौं । बझाङ कांग्रेस सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। उनी पौडेल पक्षका नेता हुन् । देउवा पक्षका उम्मेदवार रमेशबहादुर भण्डारीलाई पराजित गर्दै बोहरा निर्वाचित भएका हुन् । बोहराले ८ सय ७७ प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी भण्डारीले ५ सय ८ मत ल्याएका थिए ।
१ हजार ५ सय ९८ मतदाता रहेकोमा १ हजार ४ सय ५ मत खसेको थियो। हिमाली जिल्लाहरुमा दशैं अगाडी नै जिल्ला अधिवेशन सक्ने निर्णय अनुसार कांग्रेसको हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशनहरु चलिरहेको छ ।
सम्बन्धित









दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया